दुग्धजन्य पदार्थ बिक्रीमा मन्दी, किसानको बक्यौता ५ अर्ब नाघ्यो
२०८० मंसिर ७ गते १८:४४ अगाडि
भ्याटले किसान, उद्योग र उपभोक्ता तीनै पक्षलाई मारमा पारेको डेरी व्यवसायीहरूको गुनासो छ ।