६७ वर्षमा बने ६६१ जना महिला सांसद, सुशीला कार्की भइन् प्रधानमन्त्री
२०८२ भदौ २९ गते २२:४८ अगाडि
विघटित प्रतिनिधिसभामा प्रत्यक्षतर्फ निर्वाचित नौमध्ये कम्तिमा पाँच महिला नेतृहरू आगामी संसद्मा नदेखिने भएका छन्...