हुम्लामा हेलिकप्टरबाट एक सुत्केरीको उद्धार
२०८२ जेठ ६ गते १६:११ अगाडि
सङ्खुवासभामा अत्याधिक रक्तस्राव भएकी एक सुत्केरी महिलाको हेलिकप्टरबाट उद्धार गरिएको छ ।