बाजुरा बाढी : ११ घर बगायो, ७ घरमा क्षति
२०८२ साउन २९ गते १६:३४ अगाडि
बाढीपछि बिस्थापित २३ परिवारलाई सुरक्षित स्थानका सारिएको कार्यवाहक वडाध्यक्ष बडुवालले जानकारी दिए ।