आर्थिक वर्ष २०८२/८३ को बजेट लेखन समिति गठन
२०८१ फागुन १५ गते १९:३६ अगाडि
सरकारले आगामी १५ जेठमा आगामी आर्थिक वर्षको बजेट संसद्मा प्रस्तुत गर्नेछ ।