रुकुमपूर्वको भूमे गाउँ तीन दिनदेखि सञ्चारविहीन
२०८२ चैत १८ गते १२:४६ अगाडि
नेपाल टेलिकमकाे टावर बिग्रिएपछि एक सातादेखि नेप्का गाउँ सञ्चारविहीन बनेकाे हाे ।