६४ प्रतिशत किसान सूचीकरण, आगामी वर्षदेखि वर्गीकरण र परिचयपत्र
२०८३ असार २१ गते ११:५१ अगाडि
योसँगै हालसम्म देशभर जम्मा २६ लाख ७९ हजार किसान सूचीकरण प्रणालीमा सूचीकृत भएका छन्...