नेपाल ट्रष्टको जग्गा लिजमा कसरी भएको थियो साढे ५ अर्बको ‘चलखेल’ ?
२०८२ कात्तिक २३ गते २१:५५ अगाडि
सीआईबीका अनुसन्धान अधिकृतहरूको अनौपचारिक कुराकानीका क्रममा अवकाशप्राप्त सहसचिव लेखबहादुर कार्कीले आफूलाई ‘बलिको बोको’ बनाइएको...