रोल्पामा प्रहरीले नष्ट गर्यो अफिम खेती
२०८२ चैत १ गते ८:२६ अगाडि
प्रहरीको संयुक्त गस्ती टोलीले करिब ८० रोपनी क्षेत्रफलमा लगाइएको अफिम खेती नष्ट गरेको हो।