सुनसरी-सिरहा घटनाका मृतकको श्रद्धाञ्जली सभामा रास्वपा सांसदको अभिव्यक्तिले तनाव
२०८३ साउन २१ गते १५:१० अगाडि
सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा १० साउनको राति हिन्दु र मुस्लिम समुदायबीच तनाव भएको थियो...