समाजवादको आधार

विज्ञहरू भन्छन्– जनसंख्या बनावटमा आएको तीव्र परिवर्तन समाजवादको आधार बन्नसक्छ

विज्ञहरू भन्छन्– जनसंख्या बनावटमा आएको तीव्र परिवर्तन समाजवादको आधार बन्नसक्छ

घट्दो जन्मदर, बढ्दो बुढ्यौली, युवा जनसंख्याको बाहुल्यता र घट्दो आश्रित जनसंख्याको अधिकतम उपयोगबाट समाजवादसम्म...