‘अमेरिका–इरानबीच केही मुद्दामा सहमति’
२०८३ जेठ ११ गते १७:०१ अगाडि
पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले अमेरिका र इरानबीच सम्झौतापत्रमा मध्यस्थकर्ताका रूपमा हस्ताक्षर गरेका छन् ।