डेढ महिनामै बैंकका सेयर लगानीकर्ताले २३ प्रतिशतसम्म नाफा कमाए, कुनबाट कति ?
डेढ महिनामा कुनै बैंकको मूल्य २३ प्रतिशतसम्म बढेको छ भने कुनै बैंकको २० प्रतिशतसम्म लाभांश पाकेको छ ।
अनलाइनखबर डटकमको आर्थिक ब्युरोमा कार्यरत नेपाल धितोपत्र बजार विषयमा रिपोर्टिङ गर्छन् ।