साढे ४५ खर्बको सम्पत्तिमाथि आक्रमण, नियामकको सधैं बेवास्ता
सोमबार सेयर बजार बन्द गरिनुको प्रमुख कारण थियो- टीएमएस होस्टिङ पूर्वाधार (सर्भर)मा र्यान्समवेयर आक्रमण हुनु ।
अनलाइनखबर डटकमको आर्थिक ब्युरोमा कार्यरत नेपाल धितोपत्र बजार विषयमा रिपोर्टिङ गर्छन् ।