चलाख रणनीतिकार, औसतमुनिका अर्थमन्त्री
माओवादीभित्र चलाख रणनीतिकार मानिने वर्षमान पुनको दोस्रो अर्थमन्त्रीकाल पनि स्मरणीय बन्न सकेन, बरु कतिपय काम र सूचकमा उनी औसतभन्दा कमजोर दरिए ।
आर्थिक पत्रकारितामा लामो समयदेखि कलम चलाइरहेका बराल अनलाइनखबरको आर्थिक ब्युरो प्रमुख हुन् ।