Comments Add Comment

डा. उत्तमबाबु श्रेष्ठ

लेखकबाट थप

List Grid
मानव इतिहास र भविश्यको लेखाजोखा (भाग दुई)

करिब एक लाख बर्षअघि अफ्रिकाको जंगलमा अन्य जनावरहरु जस्तै बाँच्नका लागि संघर्षरत एउटा प्रजाति अर्थात मानव क्रमिक विकासको छोटो यात्रामा (करिब १ लाख बर्ष) नै कसरी सिंगो पृथ्वीको मालिक बन्न सक्यो ? यो लेखको पहिलो भागमा यूभल नोहा हरारीको पहिलो पुस्तक, सेपियन्स्ः अ व्रिफ हिस्ट्री अफ ह्युमनकाइन्डको समीक्षा र संलेषणात्मक चर्चा गरिसकिएको छ । यतिविध्न […]

मानव इतिहास र भविष्यको लेखाजोखा (भाग एक)

अहिले पृथ्वीको भविष्य र यहाँ रहेका करिब ८७ लाख प्रजातिको अस्तित्व यहाँ पाइने एउटा प्रजातिको निर्णयमा कैद छ । मात्रै एक लाख वर्षअघि अफ्रिकाको जंगलमा आफ्नो अस्तित्व रक्षाको लागि संघर्षरत उक्त प्रजाति अर्थात् मानव (वैज्ञानिक नाम होमो सेपियन्स् homo sapiens ल्याटिन शब्दको अर्थ बुद्धिमान व्यक्ति) यति छोटो समय मै कसरी विश्वविजेता बन्न सफल भयो ? क्रमिक […]

पृथ्वीनारायणलाई कस्तो आँखाले हेर्ने ? श्याम-श्वेत कि खैरो ?

नेपालमा पुस २७ गतेको सेरोफेरोमा हरेक वर्ष पृथ्वीनारायण शाहलाई हेर्नेबारेमा दुई भिन्न धारहरु देखा पर्छन् । ती धारहरुको निरन्तर टकरावले सधैं एकप्रकारको अनिश्चितता सिर्जना गर्दछ । उनले गरेका काम र त्यसका सकारात्मक-नकारात्मक परिणामको बारेमा निरन्तर प्राज्ञिक बहस आवश्यक छ । तर, राज्य सधैंभर यसरी अनिश्चितता रुमलिनु हुँदैन । विश्वमा साम्राज्यको चरित्र तात्कालीन गोरखा सामाज्यका राजा […]