अष्ट्रेलियामा विश्वप्रकाशले भने- देशभित्र र बाहिरका नेपालीको हातेमालोले मात्रै नेपाल बन्छ
सिड्नी । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले देशभित्र र बाहिर रहेका नेपालीको हातेमालोले मात्रै नेपाल बन्नसक्ने बताएका छन् । नेपाल अष्ट्रेलिया प्रजातान्त्रिक मञ्च...