नयाँ वर्षदेखि सदर चिडियाखाना बेलुकी ८ बजेसम्म खुल्ने
२८ चैत, काठमाडौं । जावलाखेलस्थित सदर चिडियाखाना नयाँ वर्ष २०८२ सालदेखि बेलुकी ८ बजेसम्म सञ्चालन हुने भएको छ । वन तथा वातावरणमन्त्री ऐनबहादुर...
रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।