राष्ट्र बैंकको बदमासी : बंगलादेशी बैंकले चौधरी समूहलाई सेयर बेच्दा साढे ५१ करोड लाभकर गुम्यो
३ वैशाख, काठमाडौं । महालेखा परीक्षकको कार्यालयले बंगलादेशको आईएफआईसीले साविकको नेपाल बंगलादेश बैंकको सेयर बिक्री गर्दा लाभकर छुट दिलाउन नेपाल राष्ट्र बैंकले खेलेको...