Comments Add Comment

सुरेश बिडारी

लेखकबाट थप

List Grid
कलैयाको बसतपुर माविको दुरावस्था : न पूर्वाधार, प्रयाप्त शिक्षक

६ असोज, वीरगञ्ज । बाराको कलैया उपमहानगरपालिका- २० का सलमान खान स्थानीय नेपाल राष्ट्रिय माध्यमिक विद्यालय बसतपुरमा कक्षा १० मा पढ्छन् । तर विद्यलयमा सबै विषय पढाइ हुँदैन । त्यसैले उनी १२ किलोमिटर टाढा सदरमुकाम कलैयामा गएर कोचिङ पढ्न बाध्य छन् । विद्यार्थीहरुका अनुसार विद्यालयमा ९ र १० मा नेपाली, गणित, विज्ञान र ऐच्छिक गणित […]

पर्साका बाढी पीडित भन्छन्- अब घर कसरी बनाउने ?

२१ असार, वीरगञ्ज । मानो रोपेर मुरी फलाउने दिन, असार १५ गते पर्साको जीराभवानी गाउँपालिका–१ पिप्राकी लालमतिदेवी थरुनी खाना खाएर सुतिन् । श्रीमान कामको सिलसिलामा चितवनको नारायणघाटमा बस्छन् । उनी हार्डवेयर पसलमा काम गर्छन् । घरमा १० र ६ वर्षका छोराहरु मात्रै छन् । असार १६ गते बिहान उनले कल्पना समेत नगरेको विपत्ति आइलाग्यो । […]

सिर्सिया नदीमा बाढी आउँदा वर्षेनि डुबानको समस्या

१७ असार, वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–२४ रामगढवा शान्तिटोलका कृष्णनन्दन साह मजदुरीका लागि बाहिर थिए । बुधबार राति भएको वर्षाले सिर्सिया नदीमा बाढी आएको बाढीको पानी घरभित्र पसेर सबै अन्नपात, लत्ताकपडा र गाईवस्तुलाई खुवाउन राखिएको भुसा बगाएर लग्यो । बाढीबाट ५० हजार जतिको क्षति भएको अनुमान छ । परिवारका सदस्यले छिमेकीको पक्का घरमा गएर ज्यान जोगाए […]

वीरगञ्जमा निषेधाज्ञा थपिएपछि विद्यालय सञ्चालनको कार्यतालिका प्रभावित

१ असार, वीरगञ्ज । वीरगञ्जमा असार १ देखि विद्यालय सञ्चालनको तयारी भए पनि असार ६ गतेसम्म स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेपछि विद्यालय सञ्चालनको कार्यतालिका प्रभावित भएको छ । जेठ २१ गते राति सूचना जारी गर्दै वीरगञ्ज महानगरपालिकाले असार १ गतेदेखि क्रमिक रुपमा कक्षा ८ देखि १२ सम्मको कक्षा सञ्चालन गर्ने निर्णय सार्वजनिक गरेको थियो । […]

चार वर्षदेखि साङ्लोले बाँधेर राखिएका जगेश्वर ठाकुरको उद्धार

२२ जेठ, वीरगञ्ज । मानसिक सन्तुलन गुमेपछि विगत चार वर्षदेखि साङ्लोमा बाँधेर राखिएका जगेश्वर ठाकुरको उद्धार गरिएको छ । बाराको कलैया उपमहानगरपालिका–१८ मोतिसरका ठाकुरलाई शनिबार उद्धार गरिएको हो । जिल्ला प्रहरी कार्यालय बाराको सहयोगमा मानव सेवा आश्रम वीरगञ्ज शाखाको टोलीले ठाकुरलाई उद्धार गरेर वीरगञ्ज ल्याएको छ । उद्धार गर्नु अघि उनलाई बाँध्न प्रयोग गरिएको साङ्लो […]

कोरोनालाई जितेकाहरुमा ‘ब्ल्याक फङ्गस’को संक्रमण पुष्टि

१४ वैशाख, वीरगञ्ज । कोरोना संक्रमणमुक्त भएकाहरुमा म्युकोर्माइकोसिस अर्थात कालो ढुसीको संक्रमण पुष्टि भएको छ । वीरगञ्जको मंगलम डाइग्नोष्टिक सेन्टरमा कोभिड संक्रमण मुक्त भइसकेका वीरगञ्जका २५, ४५ र ५० वर्ष तीन जनाको केओएच परीक्षण गर्दा संक्रमण देखिएको हो । फङ्गस कल्चर गर्दा दुईजनामा म्युकोर्माइकोसिस प्रमाणित भएको डाइग्नोष्टिकका सञ्चालक सिनियर कन्सल्टेन्ट प्याथोलोजिष्ट प्रोफेसर डाक्टर अमरनाथ (एएन) […]