दार्चुलाका दुई मतदान केन्द्रमा स्थानीयको बहिष्कार, रित्तो पेटिकासहित फर्किए कर्मचारी
जिल्लाको दुई मतदान केन्द्रमा मताधिकार भएका स्थानीयले निर्वाचन नै बहिष्कार गरेका छन् । यहाँको नौगाड गाउँपालिका–१ स्थित गौरीशंकर मावि नागु र अपिहिमाल गाउँपालिका–३...
२०८२ फागुन २१ गते १८:५१