खुर्कोटमा तत्काल बेलिब्रिज जडान गर्न प्रदेश सांसद श्रेष्ठको माग
१७ असोज, हेटौंडा । बागमती प्रदेशसभा सदस्य गंगानारायण श्रेष्ठले बाढी प्रभावित क्षेत्र सिन्धुलीको खुर्कोटमा तत्काल बेलिब्रिज निर्माण गर्न बागमती प्रदेश सरकारसँग माग गरेका...
रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।