मुख्यमन्त्री पाण्डेले कसरी जुटाउँछन् बहुमत ?
१६ जेठमा मुख्यमन्त्री नियुक्त भएका पाण्डेसामु सरकारको नीति तथा कार्यक्रम र १ असारमा बजेट ल्याएर मात्र विश्वासको मत लिने सुविधा थियो ।
पोखरामा रहेर पत्रकारिता गरिरहेका सुवेदी अनलाइनखबरका गण्डकी प्रदेश ब्युरो प्रमुख हुन् ।