घर छाड्ने सल्लाह गर्दागर्दै परिवार नै पहिरोमा पुरियो
२८ असार, पोखरा । लगातारको झरीले कुलबहादुर परियारको घरमा मात्रै होइन, परिवारकै मनमा डरले चिसो पसेको थियो । अघिल्लो दिनबाटै माटो बग्न थालेपछि...
पोखरामा रहेर पत्रकारिता गरिरहेका सुवेदी अनलाइनखबरका गण्डकी प्रदेश ब्युरो प्रमुख हुन् ।