गण्डकीका अधिकांश मन्त्री धनी, विन्दुकुमारको सुन ९० तोलाबाट १६० पुग्यो
गण्डकीका मुख्यमन्त्रीसहित प्राय सबै मन्त्री धनी देखिएका छन् । तीमन्त्रीमध्ये पनि सबैभन्दा धनी व्यवसायी पृष्ठभूमिबाट आएका विन्दुकुमार थापा, प्रकाशबहादुर अधिकारी र भेषबहादुर पौडेल...