७ मंसिर, नयाँदिल्ली । भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भइरहेको छ । उनीहरुबीच हैदरावाद हाउसमा एक्लाएक्लै भेटवार्ता भइरहेको हो । लगत्तै प्रतिनिधिमण्डलस्तरमा पनि भेटवार्ता हुनेछ ।
त्यसपछि केही सहमति र सम्झौतामा हस्ताक्षर गर्ने कार्यक्रम छ ।
सो कार्यक्रमपछि राष्ट्रपति द्रौपदी मुर्मुसँग पनि बालेनले भेटवार्ता गर्नेछन् ।
भारतको दुई दिने औपचारिक भ्रमणका लागि आइतबार नयाँदिल्ली आएका बालेन आजै स्वदेश फर्किने कार्यक्रम छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4