सूर्यदर्शन सहकारी पीडित भन्छन् : रवि पक्राउले न्यायको ढोका खुल्नसक्छ
२ असोज, पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई पक्राउको चर्चा चलेसँगै सहकारी पीडित कास्की जिल्ला अदालत बाहिर उपस्थित...
पोखरामा रहेर पत्रकारिता गरिरहेका सुवेदी अनलाइनखबरका गण्डकी प्रदेश ब्युरो प्रमुख हुन् ।