गण्डकीमा बढुवा भएका उपसचिव कामविहीन
१५ वैशाख, पोखरा । पुस १६ गते शाखा अधिकृतबाट उपसचिवमा बढुवा भएकी पार्वती लामिछाने गण्डकी प्रदेशको अर्थ मन्त्रालयबाट मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पोस्टिङ...
पोखरामा रहेर पत्रकारिता गरिरहेका सुवेदी अनलाइनखबरका गण्डकी प्रदेश ब्युरो प्रमुख हुन् ।