एमाले जनप्रतिनिधिले अण्डकोषमा हान्दा पोखराका नगर प्रहरी मरणासन्न
पोखरा महानगरका मेयर धनराज आचार्यले एक जना सामान्य नगर प्रहरीलाई प्रहार गरेर शल्यक्रिया नै गर्नुपर्ने अवस्थामा ल्याउनु दुखद् भएको बताए ।
पोखरामा रहेर पत्रकारिता गरिरहेका सुवेदी अनलाइनखबरका गण्डकी प्रदेश ब्युरो प्रमुख हुन् ।