एमालेको कास्की अधिवेशन : पृथ्वीसुब्बा र खगराज गुटकै प्रतिस्पर्धा
११ चैत, पोखरा । नेताहरुले सर्वसम्मत रुपमा नेतृत्व चयन गर्ने भनिरहे पनि नेकपा एमालेको कास्की जिल्ला कमिटीको अधिवेशनमा प्यानलगत रुपमा नै प्रतिस्पर्धा हुने...
पोखरामा रहेर पत्रकारिता गरिरहेका सुवेदी अनलाइनखबरका गण्डकी प्रदेश ब्युरो प्रमुख हुन् ।