पहिले असुविधाले खेद्यो, अहिले बाँदरले
‘पहिले मान्छेहरूलाई असुविधाले खेद्यो, अहिले बाँकी रहेकालाई पनि बाँदरले खेद्दैछ । युवा विदेश जान थालेपछि धेरैलाई गाउँ छाड्न बाँदर बहाना बनेको छ’, रूपाकोट...
पोखरामा रहेर पत्रकारिता गरिरहेका सुवेदी अनलाइनखबरका गण्डकी प्रदेश ब्युरो प्रमुख हुन् ।