फेवा किनारका जलारी : पानीमै विभेद, गाँसबासकै संकट
१९ मंसिर, पोखरा । आँखैअगाडि फेवाताल ढम्म छ । किनारका जलारीलाई भने सधैं पानीकै तिर्खा छ । प्रत्येक चुनावी भाषणले फेवातालको मुद्दा ओकेल्छ...
पोखरामा रहेर पत्रकारिता गरिरहेका सुवेदी अनलाइनखबरका गण्डकी प्रदेश ब्युरो प्रमुख हुन् ।