गण्डकी प्रदेशसभामा दोस्रो पटक आमसञ्चार विधेयक पेश
३० भदौ, पोखरा । गण्डकीमा पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकारले ल्याउन लागेको आमसञ्चार विधेयक लामो माथापच्चीपछि ३ वर्षमा दोस्रो पटक प्रदेशसभामा पेश भएको छ...
पोखरामा रहेर पत्रकारिता गरिरहेका सुवेदी अनलाइनखबरका गण्डकी प्रदेश ब्युरो प्रमुख हुन् ।