डाँडामा भ्यु टावर होइन, रिसोर्ट बनाऔँ-गाउँको पैसा गाउँमै राख्छ, बसाइँसराइ रोक्छ
भ्यु टावरको साटो हामीले पहाडका टाकुराहरूमा वातावरणमैत्री संरचना झल्काउने हो भने यसले नेपालको अर्थतन्त्र, समग्र विकास र प्रकृति संरक्षणमा एउटा क्रान्तिकारी परिवर्तन ल्याउन...
२०८३ जेठ २ गते ८:३०