‘अडियो रेकर्ड’ को विश्वसनीयता र परीक्षण गर्ने प्रहरीको योग्यतामा अदालतले उठायो प्रश्न
‘...जाहेरवाली र प्रतिवादीबीच भएको भनिएको अडियो रेकर्ड जाँच गरी प्राप्त प्रतिवेदनलाई भरपर्दाे र विश्वसनीय प्रमाणको रुपमा ग्रहण गर्न मिल्ने देखिएन ।’
अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।