ताप्लेजुङका डीएसपीलाई कांग्रेसका प्रदेश सांसदले दिए ज्यान मार्ने धम्की
२४ भदौ, विराटनगर । नेपाली कांग्रेस कोशी प्रदेशका सांसद खगेनसिङ हाङगामले ताप्लेजुङका प्रहरी प्रमुख राजन लिम्बूलाई ज्यान मार्ने धम्की दिएका छन् । शुक्रबार...
अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।