कोशी प्रदेशका मुख्यमन्त्री र मन्त्रीको सम्पत्ति विवरण : ठाउँठाउँमा घरजग्गा, शेयरमा लगानी
२८ चैत, विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्की र मन्त्रीहरुले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । मुख्यमन्त्री कार्कीसँग तीनवटा घर छन्...
अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।