एसईईमा लेखिदिएवापत लिन्छन् एउटै विषयको ३ हजारसम्म
२४ चैत, विराटनगर। माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षा दिइरहेका दुई सय नक्कली परीक्षार्थी पक्राउ परेको घटनापछि शुक्रबार मोरङका पाँच वटा परीक्षा केन्द्रमा १७९ जना परीक्षार्थी अनुपस्थित भएका छन्...
अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।