गाउँपालिका अध्यक्षको दौडमा ७६ वर्षीय ‘खरायो बा’
२५ वैशाख, विराटनगर । मोरङको कानेपोखरी गाउँपालिका अध्यक्षमा ७६ वर्षीय वृद्ध सूर्यबहादुर धिमाल उम्मेदवार बनेका छन् । माओवादी केन्द्रबाट अध्यक्षको उम्मेदवार बनेका धिमाल...
अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।