अध्यक्षका छोराले फुटाए गाउँपालिकाको गाडी, मर्मत गर्ने शर्तमा माफी
९ असार, विराटनगर । मोरङको ग्रामथान गाउँपालिका अध्यक्ष जयप्रकाश गच्छदारका छोरा ज्योतिले बाबुको रिसले सरकारी गाडी तोडफोड गरेका छन् । गाउँपालिकाको जिम्मेवारी बाँडफाँडमा...
अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।