सुनसरीका सीडीओ भन्छन् : श्रीलंका टापुका सर्वसाधारणले उद्धार गर्न पर्दैन भनेका छन्
१८ साउन, श्रीलंकाटापु । सप्तकोशीको पानीले चारैतिरबाट घेरिएका श्रीलंका टापुका सर्वसाधारणले आफूहरु सुरक्षित रहेको बताएका छन् । बराह क्षेत्र नगरपालिका वडा नम्बर ६...
अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।