संक्रमित बेडको खोजीमा अस्पताल चहार्दै, ८० बेडको भवनमा सरकारको ताला
२६ वैशाख, विराटनगर । शनिबार राति इटहरी उपमहानगरपालिका–६ का एक पुरुषलाई श्वासप्रश्वासमा समस्या भएपछि आफन्तले एम्बुलेन्समा राखेर विराटनगर ल्याए । विराट मेडिकल कलेजमा...
२०७८ वैशाख २६ गते १७:४६
