शिक्षक बने मेयरको पीए, विद्यालयमा खेताला !
२३ साउन, विराटनगर । विराटनगर महानगरपालिकाले स्थायी शिक्षकलाई मेयरको सचिवालयमा बोलाएर विद्यालयमा खेतला शिक्षक पठाएको छ । प्राथमिक तहका शिक्षक डिकप्रसाद घिमिरेलाई मेयर...
अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।