मन्त्रीले शपथ छाडेर हिँड्न खोजे, खासखुसपछि फेरियो मन्त्रालय
२३ माघ, विराटनगर । तीन महिनासम्म सरकारलाई पूर्णता दिन नसकेको आलोचना खेपिरहेका प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले आइतबार मन्त्रिपरिषद् विस्तार गरे ।...
अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।