काठमाडौं उपत्यका : शहर कि घनाबस्ती ?
'युटिलिटी कोरिडोर ऐन' नबनेसम्म काठमाडौंको विकास जात्रा मात्रै बनिरहनेछ; जहाँ राज्यको ढुकुटी रित्तिनेछ, ठेकेदार र भ्रष्ट अधिकारीहरू मोटाउनेछन्, तर आम नागरिकले भने सधैं...
२०८३ असार १६ गते १९:५०