+
+
Shares

भोटेकोसीले मच्चाएको वितण्डा, हेर्नुस् ७ तस्वीर

श्रीधर न्यौपाने श्रीधर न्यौपाने
२०७३ असार २५ गते २०:०२

bhote-koshi-5

२५ असार, काठमाडौं । उत्तरी छिमेकी चिनसँग जोडिएको तातोपानी नाका, बन्जी जम्प, भोटेकोशीमा र्याफ्टीङ, हाईड्रो लगाएतका विषयमा चर्चा हुने जिल्ला थियो सिन्धुपाल्चोक ।

तर, २०७१ साल साउन १७ गते पहाडै खसेर भोटेकोसी नदी थुनिएपछि खोलो थुनीएको जिल्लाले देशभर चिनियो । ०७२ साल वैशाख १२ गते आएको भूकम्पमा सबैभन्दा धेरै जनधनको क्षति पनि त्यही सिन्धुपाल्चोकले व्यहोर्‍यो ।

bhote-koshi-2

भोटेकोसी, जुरे पहिरो छायाँमा परे । भूकम्पको पीडा कम नहुँदै असार २१ गते राति भोटेकोसी आएको बाढीले सिन्धुपाल्चोकमा विचण्डा मच्चाएको छ र अर्को पीडा दिएको छ ।

बाढीका कारण मानवीय क्षति नभएपनि भौतिक रुपमा निकै ठूलो क्षति भएको छ ।  नेपाल र चीनको साझा प्रयासपछि भूकम्पले भत्काएको बाटो खुलेको तीन महिना वित्न नपाउँदै बाढीले बाह्रविसे माथिको बाटो नै बगाएको छ भने भूकम्पबाट जोगिएका घर भोटेकोसीको बहाबमा विलाएका छन् ।

bhote koshi 6 bhote-koshi bhote-koshi-1 bhote-koshi-3 bhote-koshi-4

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?