Comments Add Comment

कार्वनको दशैं-तिहार अफर, मोबाइल किन्दा कार उपहार

काठमाण्डौ । कार्वन मोबाइलको आधिकारिक बिक्रेता एलाइड ट्रेडलिंकले दशैं-तिहारको उपलक्ष्यमा कार्वन कार उपहार योजना ल्याएको छ ।

यो योजनाअन्र्तगत कार्वन मोबाइल खरिदकर्ताले ज्याकपट उपहार अन्र्तगत एउटा हुण्डाई कार उपहार पाउनेछन् । यसैगरि बम्पर उहार अन्र्तगत एउटा मोटरसाइकल, ५० वटा कार्वन स्मार्टफोन, टिसर्ट र रु ५० देखि ५० हजारसम्म नगद उपहार पाउने एलाइड ट्रेडलिंकले जनाएको छ ।

यसका लागि ग्राहकले कार्वन मोबाइल खरिद गर्दा एउटा स्क्राच कुपन पाउनेछन् । सो कुपन स्क्राच गरि उपहार जित्न सकिने छ । नेपालमा दुईवटा कम्पनीले कार्वन मोबाइल बिक्रि गरिरहेको भएपनि एलाइडमार्फत् बितरित मोबाइलमा मात्र यो योजना लागू गरिएको छ ।

carbonn-car२५ सेप्टेम्बरदेखि खरिद गरिएका मोबाइलमा मात्र यो योजना लागू हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment