Comments Add Comment

श्रीकृष्णले रंगाए स्वेताको सिउँदो (फोटो फिचरसहित)

shree-and-sweta-bihe

अन्तत लामो समयको चर्चापछि नायक श्रीकृष्ण श्रेष्ठ र नायिका स्वेता खड्काले बिहे गरेका छन् । आज उनीहरुले गौशालाको एक होटलमा बिहे गरेका हुन् । स्वेतालाई उनको परिवारले श्रीकृष्णको हातमा थमाएको छ ।shree-and-sweta-in-bibaha shree-sindur-haldai sweta-and-shree-in-bihe

सुरुवातमा मिडियालाई प्रवेश नदिने भनिएतापनि अहिले संचारमाध्यमले तस्बिर लिइरहेका छन् । चलचित्र कहाँ भेटिएलामा एकसाथ काम गरेपछि स्वेता र श्रीकृष्ण नजिक भएका हुन् । एकसाथ व्यापार-व्यवसाय समेत गर्न थालेपछि स्वेता र श्रीकृष्णको प्रेम रहेको चर्चा पनि चलेको थियो । तर एक महिना अघि मात्र स्वेता र श्रीकृष्णले बिहे गर्न लागेको जानकारी दिएका थिए ।sweta-shree-biheदुइले अभिनय गरेको नयाँ चलचित्र ‘कोहिनुर’ साउन २३ गतेबाट प्रदर्शनमा आउँदैछ । आज नै बिहे भोजको आयोजना पनि गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment