Comments Add Comment

विश्वको सबैभन्दा भयानक फौजी तालिम, तिर्खा लाग्दा गोमन साँपको रगत पिउनुपर्ने

cobra goldसैनिक तालिम भनेपछि त्यो कडा हुनु स्वभाविकै हो । तर विश्वका केही सैनिक तालिम भने यतिधेरै कडा तथा भयानक छन् कि सुन्दैमा आङ जिरिङ्ग हुन्छ ।

कोब्रा गोल्ड विश्वकै सबैभन्दा भयानक सैनिक तालिम हो भन्दा फरक पर्दैन । अमेरिका र थाइल्याण्ड लगायतका देशको संयुक्त सैनिक तालिम सन् १९८२ देखि चल्दै आएको छ जुन थाइल्याण्डको जंगलमा गरिन्छ । यो तालिमको उद्देश्य सैनिकलाई हरेक परिस्थितिसँग जुध्न सक्षम बनाउनु नै हो ।

cobra2

यो खतरनाक तालिम यति भयानक छ की तालिममा भाग लिने सैनिकहरुले तिर्खा लाग्दा पानी होइन सर्पको रगत पिउनुपर्छ । तिर्खा लागेको बेला सैनिकलाई कोब्रा सर्पको रगत दिइन्छ । भोक लागेको बेला पकाएका परिकार होइन जिउँदो कुखुरा खानुपर्छ । भोक शान्त पार्नका लागि जिउँदो कुखुरालाई मारेर आफै च्यातेर खानुपर्छ सैनिकले ।

यो तालीममा वर्षेनी ११ दिन सम्म चल्छ र त्यसमा अमेरिका, थाइल्याण्डका साथै सिंगापुर, इण्डोनेसिया, जापान, दक्षिण कोरिया र मलेसियाका सैनिक सहभागी हुन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment