Comments Add Comment

रिक्साको सौता

safari
पूर्वीतराईमा खुट्टाले चलाउने रिक्साको ठाउँ ब्याट्रीबाट चल्ने सफारीले ओगट्न थालेका छन् । यस्ता सफारीको मूल्य स्थानीय व्यापारीले दुई लाख ७० हजार रुपैयाँसम्म लिने गरेका छन् । तस्वीर- तेजन खड्का/ उर्लाबारी मोरङ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment